टक मार्नु
स.क्रि. [टक+मार+नु]
- मुद्रा बनाउनु तथा त्यसमा छाप बसाउनु।
- जाली मुद्रा बनाउनु।
- ज्योति मलिन पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [टक+मार+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)