टकराउनु

अ.क्रि. [टक्कर+आउ+नु]

  1. कुनै दुई थरी वस्तु एक अर्कोमा रगडिनु; परस्पर जुध्नु; ठक्कर खानु; भिडिनु; ठोकिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)