टकसार
ना. [सं. टङ्कशाला]
- विभिन्न धातुबाट रुपैयाँपैसा बनाउने वा ढाल्ने सरकारी अड्डा; मुद्रा वा सिक्का तयार गर्ने कारखाना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. टङ्कशाला]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)