टकसारी

ना.

  1. सरकारले आज्ञा दिएमुताबिक मोहर, पैसा, असर्फी आदिमा टक ढाल्ने काम।
  2. त्यस्तो टक ढाल्ने व्यक्ति।
  3. टकसारीको काम गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)