टकेर्नु

ना. [टका+एर्नु]

  1. बकेर्नुपछिको वा थाक्ने बेला भएको गाईभैँसी; थाकेर दुध नदिने अवस्थाको गाईबस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)