टक्क

क्रि.वि. [अ.मू. टक्+क]

  1. एकाएक रोकिने गरी; हिँड्दाहिँड्दै एक्कासि अडिने चालले; अचानक हिँड्न छाडेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)