टक्कर

ना. [प्रा.]

  1. व्यक्ति वा वस्तु अर्कासँग रगडिने वा ठोकिने काम; ठक्कर; धक्का।
  2. प्रतिस्पर्धा; प्रतिद्वन्द्विता; दाँजो।
  3. च्याम्पटी, ओखर, भुरुङ आदि घुमाउँदा नचली वा नहल्ली घुम्ने चाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)