टक्कर

ना. [सं. टङ्कण]

  1. जडिएका रत्न वा मणिहरूको टलकझलक बढाउनका लागि तलतिर राखिने धातुको पातलो पत्र।
  2. गहुँको मैदा रयालेर बनाइएको, टीका, छाप आदिमा प्रयोग गरिने लेसिलो पदार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)