टङ्कण/टङ्कन
ना. [सं.]
- टाइपराइटरले कागजमा अक्षर छाप्ने काम; धातुका पातामा नाउँ वा बुट्टाहरू खोप्ने काम।
- भाँडामा रसायन लाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)