टङ्कण/टङ्कनक्षार

ना.

  1. सुनचाँदी गलाउन हालिने पदार्थ; स्वाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)