टङ्कारी

वि.

  1. टङ्कार झिक्ने।
  2. अर्जुन, शिव, वा राम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)