टङ्कित

वि. [टङ्क+इत]

  1. टाइपराइटर आदिले मुद्रित; टाइप गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)