टङ्की

ना. [अङ्. ट्याङ्क+ई]

  1. पानी, तेल आदि राख्ने धातुको भाँडो।
  2. सहर वा घरमा पानी वितरण गर्न सँगालिएको जलाशय र त्यसको भाँडो वा कुनै शिल्पप्रबन्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)