टङ्ग

ना. [सं.]

  1. मानिस वा पशुका दुई खुट्टाको दुरी; टाँग; खुट्टा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)