टटरो

वि. [टाट+रो]

  1. दुब्लो, पातलो; सुकेको र अग्लो; टँगरो; टट्टु।
  2. टर्रो मिजासको; टर्रो स्वभावको; निर्मायालु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)