टटलो
ना.
- तरबारका आकारको लामो कोसा र घण्टाजस्तो फूल फुल्ने बोट; फूल सुकाएर प्रायः औलो ज्वरमा औषधीका रूपमा खुवाइने र कोसाभित्रको पत्रमा जेलिएको बियाँलाई फूलको अभावमा माला उनिने वा देउतालाई चढाइने काम लिइने बोट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)