टट्टरी

ना. [सं.]

  1. ठट्टा; दिल्लगी।
  2. नभएको कुरा; झुटो व्यवहार।
  3. एक प्रकारको ढोलबाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)