टट्कारो/टट्कालो

वि. [टाठो+कारो]

  1. स्पष्ट देखिने; खुलस्त; सफा; तड्कारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)