टट्टाउनु
अ.क्रि. [सं. टण्ट+आउ+नु]
- शरीरमा चोटपटक लागेको वा घाउखटिरा भएको ठाउँमा कडा वस्तु वा चहर्याउने औषधी पर्दा चर्को किसिमले दुख्नु; चहर्याउनु; भबाउनु।
- भोक, प्यास, गर्मी आदिले सताउनु; पीडा हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)