टट्टिनु

अ.क्रि.

  1. दिनभर भोकै पर्नु; भोक, प्यास, गर्मी आदिले पीडित हुनु।
  2. अप्ठेरो ठाउँमा बस्दा बस्दा उराठ लाग्नु।
  3. टाट पल्टनु।
  4. दुब्लाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)