टट्टी
ना. [सं. तटी]
- बाँस, नर्कटका चिर्पट आदिले बनाइएको पर्दा; बार ; फरिको; टाटी।
- पाइखाना; चर्पी।
- मान्छेको मल; दिसा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. तटी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)