टठमराउनु

अ.क्रि. [टाठो+बाठो+आउ+नु> टठबडाउनु]

  1. परिआएको काममा अगाडि सर्नु; टाठोबाठो हुनु।
  2. तरखराउनु; तयार हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)