टठिलो
वि. [टाठो+इलो]
- टाठो भएको; चङ्ख।
- जाँगरिलो; कामगरैया।
- मोटोघाटो; हृष्टपुष्ट; खाएपिएको। ३. चलाक; बाठो; चतुरो; चङ्ख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [टाठो+इलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)