टनकटनक
क्रि.वि.
- शरीरको कुनै भागमा रोग लागेर दुखिरहने गरी; घाउखटिरामा पानी वा पिप भरिएर अथवा अरू कुनै कारणले दुख्ने किसिमले; टनक्क टनक्क; टनटन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)