टनक्क
क्रि.वि.
- शरीरको कुनै अवयवमा रोग लागेर दुख्ने गरी; घाउखटिरामा पानी वा पिप भरिएर दुख्ने गरी।
- वायुविकारले शरीरको स्नायु व्यवस्थामा बाधा परी पीडा हुने किसिमले
- डोरीले बेसरी कस्ने किसिमसित।
- कसिएको।
- पीडाजनक वा ज्वलनशील।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)