टनटने

ना. [सं. स्थाणु > ठानु (द्वि.)+ए]

  1. हरियो चिल्लो डाँठ र बाँसका जस्ता आँख्ला हुने, हाँगापात नहुने, कुरकुरे जस्तै सुलुत्त परेको झार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)