टनाटन

क्रि.वि. [अ.मू. टन+आ+टन]

  1. भाँडोमा कुनै वस्तु खाँदिएर चुलिने गरी; अटाई नअटाई; टमाटम; भरिभराउ।
  2. पुरै भरिएको; टन्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)