टनटन
क्रि.वि. [ने.]
- घाउखटिराहरू टन्कने गरी; टनकटनक।
- फुर्ती झिकेर हिँड्ने चालले; लमकझमक।
- टन्न कसेर बाँध्ने चालमा; टनक्क।
- घण्टा आदि लगातार बज्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [ने.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)