टनटन

ना. [टन्टा]

  1. नचाहिँदो किसिमको कचकच; बिनसित्तिको कचकच; रडाको; टन्टा; लेठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)