टन्टकपाले
वि.
- नचाहिँदो झन्झट बोकेर हिँड्ने; अनावश्यक झमेला बेसाउने; टन्टा बोकेर काम गर्ने; अनावश्यक रूपमा अर्काको दुखेसो आफ्नो टाउकामा लिएर हिँड्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)