टन्टलापुर

वि.

  1. खुब पोल्ने; ज्यादा चर्को; प्रचण्ड (घाम)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)