टन्टा

ना.

  1. नचाहिँदो झमेला; झोज; झन्झट।
  2. अनावश्यक कामको बोझ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)