टन्न
क्रि.वि. [अ.मू. टन्+न]
- भाँडामा कुनै वस्तु खाँदिएर चुलिने गरी; भरिभराउ; टनाटन।
- पूरा अघाउने गरी; गलगिज्ज।
- घण्टा, घडी आदिमा ठक्कर लागेर बजे जस्तै गरी।
- रक्सी आदि लागु पदार्थले लट्ठिने गरी; लट्ठ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)