टन

वि. [अङ्.]

  1. झन्डै अट्ठाइस मनको तौल; पच्चिस मेट्रिक टनको तौल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)