टन
वि. [अ.मू. टन्+अ]
- लागु पदार्थको सेवनले लट्ठ परेको; नशाले लट्ठिएको; रक्सी धोकेको; टुन्न।
- भरिएको; धन, सम्पत्तिले पूर्ण; टन्न।
- मोटाएको।
- अघाएको।
- कस्सिएको; टनक्क; टुनुक्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ.मू. टन्+अ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)