टपटप
क्रि.वि. [अ.मू. टप्+अ (द्वि.)]
- एक एक थोपा गरी चुहिएर; तपतप।
- कत्ति नसुस्ताई लगातार टिपेर; टपाटप।
- त्यसरी चुहिँदाको ध्वनि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. टप्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)