टपक्क
क्रि.वि. [अ.मू. टप् > टपक्+क]
- एक्कासि वा सजिलै टिपेर; झट्ट टिप्ने गरी; झटपट टप्काएर।
- कसैसँग एकदम टाँसिने वा लेसिने चालमा।
- थोपाका रूपमा झरेर; तप्प।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. टप् > टपक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)