टपरी/टपरो

ना. [पतरी]

  1. बाँसको सिन्काले गाँसेर बिट उठाई बनाइएको, साल आदिका पातको थाल जस्तो भाँडो; पत्तल; ठहर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)