टपरे
वि.
- टपरी सँगेट्ने वा सह्यार्ने; घरघरमा पुरोहित्याइँ गरी जीविका गर्ने; टपरीमा हालेका सिधाबाट गुजारा गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)