टपर्टुय्याँ

वि. [टपरी+ अ.मू. टुइँय्य+आ]

  1. अध्ययन, ज्ञान आदि नभए पनि बाहिरी बठ्याइँद्वारा आफ्नो पाण्डित्यको प्रदर्शन गर्ने; भित्री ज्ञान नभएको तर बाहिर प्रभुत्व जमाउन चाहने; लालबुझक्कड।
  2. त्यस्तो व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)