टपाटप

क्रि.वि. [टप्+टप्.]

  1. जमिनबाट कुनै वस्तु वा रुखबाट फल आदि टिप्ने किसिमले; टपटपती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)