टपिनु

क.क्रि. [टप्+इ+नु]

  1. अरूलाई उछिनेर अगाडि बढिनु वा पुगिनु।
  2. टप्ने वा उछिन्ने काम गरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)