टप्कनु
अ.क्रि. [अ.मू. तप्+कनु]
- थोपाथोपा गर्दै पानी चुहिनु वा खस्नु; बुँदबुँद गरी झर्नु।
- एक्कासि आइपुग्नु; प्रकट हुनु।
- उछिन्नु; टप्नु।
- फड्केर नाघ्नु।
- टपक्क टिपेर लग्ने काम हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)