टप्पु
ना. [टापु]
- नदीको दोभान, तलाउ वा मैदानका बिचमा उठेको जमिन वा ढिस्को; द्वीप; टाकुरो; मझौ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [टापु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)