टप्पू

वि. [टप्+पू]

  1. चङ्ख; चतुरो;
  2. टिप्ला वा टप्काउलाजस्तो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)