टफी
ना. [अङ्.]
- क्रिम आदि भएको चकलेट; कागजमा बन्दी गरिएको ससानो मिठाई।
- खेलमा विजेताले पाउने विजयचिह्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)