टब

ना. [अङ्.]

  1. बसेर वा पल्टेर नुहाउनका लागि पानी राख्न बनाइएको, ठुलो खुला मुख भएको सिमेन्ट आदिको भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)