टमोटे/टमौटे
ना.
- तामाको भाँडाकुँडा बनाउने व्यक्ति; ताँबोको व्यापार गर्ने व्यक्ति।
- विश्वकर्माको एक वर्ग; टमुटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)