टमोट

ना. [तामो+ओट]

  1. तामाका भाँडाकुँडा बनाउने काम; भाँडामा चढाइएको पाइन वा जलप।
  2. तामो कमाउने एक वर्ग; टमौटे; टुमौटे; तमोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)