टर्र

ना. [अ.मू. टर्+र]

  1. वर्षाकालमा भ्यागुताले कराएको आवाज; टरटर।
  2. त्यसरी टरटराएर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)